भुटमुटी

Romanized: bhutamutee, bhutamutii, bhutamuti

मनमा परेका पिरले भित्रभित्रै भएको व्याकुलता वा छटपटी; चर्को मानसिक ताप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ भुटभुटि]

1
मनमा परेका पिरले भित्रभित्रै भएको व्याकुलता वा छटपटी; चर्को मानसिक ताप।

सम्बन्धित शब्दहरू