झुट
Romanized: jhut, jhuta
झुटो कुरा वा व्यवहार; असत्यता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत झुट्ठी]
१.
झुटो कुरा वा व्यवहार; असत्यता।
२.
तथ्यहीन; मिथ्या; असत्य; झुटो।