झुट्ट
Romanized: jhutt, jhutta
झुट्ट (jhutt) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
झुट्ट(१)
(विशेषण [प्राकृत झुट्ठ])
१..
तथ्यहीन; मिथ्या; असत्य; झुटो।
२..
(नाम)
झुटो कुरा वा व्यवहार; असत्यता।
झुट्ट(२)
(क्रियाविशेषण [अनुकरण मूल झुट्+ट])
1.
एकाएक; एक्कासि; अचानक; झट्ट (प्रायः अर्को शब्दसित जोडिएर प्रयुक्त हुने, जस्तै- झाटफुट्ट, झरिकुट्ट)।