झुटो
Romanized: jhuto
असत्य; साँचो नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत झुट्ठ]
१.
असत्य; साँचो नभएको।
२.
कानुनविरोधी; किर्ते (सबुत, प्रमाण आदि)।
३.
नमिल्ने वा हुँदै नभएको (दाबी, बयान, समाचार, सूचना आदि)।