कुटो
Romanized: kuto
फूलबारी, करेसाबारी आदिमा गोडमेल गर्दा प्रयोग गरिने कोदालाका आकारको हलुका सानो फलामे हतियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कुट्टक]
1
फूलबारी, करेसाबारी आदिमा गोडमेल गर्दा प्रयोग गरिने कोदालाका आकारको हलुका सानो फलामे हतियार।