कुचेटो
Romanized: kucheto, kuceto
उठेरै झासझुस बढार्न मिल्ने प्रायः हेन्डिलवाला एक खालको कुचो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
उठेरै झासझुस बढार्न मिल्ने प्रायः हेन्डिलवाला एक खालको कुचो।