कुचेष्टा
Romanized: kucheshtaa, kucheshta, kuchestaa, kuchesht
नचाहिँदो र नजाती कामकुराको चेष्टा वा अभिप्राय; कुत्सित व्यवहार; नराम्रो बानीबेहोर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नचाहिँदो र नजाती कामकुराको चेष्टा वा अभिप्राय; कुत्सित व्यवहार; नराम्रो बानीबेहोर।
२.
खराब उद्देश्य लिएर गरिने हाउभाउ।