प्रचेष्टा

Romanized: pracheshtaa, pracheshta, prachestaa, prachesht

कुनै कामकुराका लागि गरिने विशेष किसिमको चेष्टा; विशेष प्रयास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै कामकुराका लागि गरिने विशेष किसिमको चेष्टा; विशेष प्रयास।

सम्बन्धित शब्दहरू