विचेष्ट
Romanized: vicheshta, vichesht, wicheshta, vichesta
चेष्टा नभएको; संज्ञाहीन; निश्चेष्ट; बेहोस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चेष्टा नभएको; संज्ञाहीन; निश्चेष्ट; बेहोस।
२.
चल्नचलबलाउन नसक्ने; अचल; स्थिर ।