विचेष्टित

Romanized: vicheshtita, vicheshtit, wicheshtita, vichestita

प्रयास गरिएको; मेहनत पुऱ्याइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
प्रयास गरिएको; मेहनत पुऱ्याइएको।
२.
खोजतलास गरिएको; खोजी भएको।
३.
विचार नपुऱ्याई गरिएको।

सम्बन्धित शब्दहरू