निर्विचेष्ट

Romanized: nirvicheshta, nirvichesht, nirwicheshta, nirvichesta

ज्ञानशून्य; अज्ञानी; पटमूर्ख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ज्ञानशून्य; अज्ञानी; पटमूर्ख।
२.
पूर्ण रूपमा चेष्टा नभएको; निश्चेष्ट।

सम्बन्धित शब्दहरू