निश्चेष्ट
Romanized: nishcheshta, nishchesht, nischeshta, nishchesta
चेष्टा नभएको; होस हराएको; अचेत; चेतनाहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चेष्टा नभएको; होस हराएको; अचेत; चेतनाहीन।
२.
अचल; स्थिर।