दुश्चेष्टा
Romanized: dushcheshtaa, dushcheshta, duscheshtaa, dushchestaa
कुचेष्टा; खराब चेष्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुचेष्टा; खराब चेष्टा।
२.
असाध्य बिमारीका रोगीहरूमा देखिने कुलक्षण।