दुश्चिन्ता

Romanized: dushchintaa, dushchinta, duschintaa, dushchint

खराब कुरा सोच्ने प्रवृत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सं.< दुस्+चिन्ता]

१.
खराब कुरा सोच्ने प्रवृत्ति।
२.
खराब कुराको चिन्ता; अनुचित सोच।
३.
दुर्भावना; कुभावना।
४.
नराम्रा कुरा सोच्ने बानी; अनावश्यक चिन्ता।

सम्बन्धित शब्दहरू