दुश्चक्र
Romanized: dushchakra, dushchakr, duschakra, duschakr
अन्योलको भुमरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत दुस्+चक्र]
१.
अन्योलको भुमरी।
२.
खराब घुम्ती; खराब चक्र।