दुश्चर
Romanized: dushchara, dushchar, duschara, duschar
खराब बानीको; दुच्छर; छुद्र; दुष्ट; दुष्कर्मी; दुच्छर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत दुस्+चर]
१.
खराब बानीको; दुच्छर; छुद्र; दुष्ट; दुष्कर्मी; दुच्छर।
२.
गलत बाटोमा हिँड्ने।