दुश्पाच्य
Romanized: dushpaachya, dushpaachy, dushpachya, duspaachya
पचाउन नसकिने; कुपथ; अपाच्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत दुस्+पाच्य]
1
पचाउन नसकिने; कुपथ; अपाच्य।