दुर्वाच्य

Romanized: durvaachya, durvaachy, durvachya, durwaachya

मुखबाट उच्चारण गर्न नहुने; बोल्न नहुने; कुवाच्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मुखबाट उच्चारण गर्न नहुने; बोल्न नहुने; कुवाच्य।
२.
निष्ठुर; कठोर।
३.
(नाम) खराब बोली; दुर्वचन।
४.
सराप; गाली।

सम्बन्धित शब्दहरू