दुर्वात
Romanized: durvaata, durvaat, durwaata, durvat
चिसो आदिको कारणबाट वात कुपित भएर उत्पन्न हुने एक प्रकारको रोग; आङअठिङ्ङ्गर र शरीरका जोर्नीमा पीडा गराउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
चिसो आदिको कारणबाट वात कुपित भएर उत्पन्न हुने एक प्रकारको रोग; आङअठिङ्ङ्गर र शरीरका जोर्नीमा पीडा गराउने खराब बाथरोग।