दुर्वासना
Romanized: durvaasanaa, durvaasana, durvasanaa, durwaasanaa
मानसिक कुवासना; नराम्रो मनोभावना; मनको खराब प्रवृत्ति; खराब वासना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मानसिक कुवासना; नराम्रो मनोभावना; मनको खराब प्रवृत्ति; खराब वासना।
२.
मनमा गडेर बसेको, विषयभोगसम्बन्धी संस्कार; कुसंस्कार ।
३.
पूर्ण नहुने मनको इच्छा।