दुर्मना

Romanized: durmanaa, durman, durmana

कालो मनपेट भएको; कपटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कालो मनपेट भएको; कपटी।
२.
दिक्दारीले मन सताएको; खिन्न; उदास।

सम्बन्धित शब्दहरू