निर्मना

Romanized: nirmanaa, nirman, nirmana

मन बिग्रेको; मन बेठिक भएको वा गडबडिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
मन बिग्रेको; मन बेठिक भएको वा गडबडिएको।

सम्बन्धित शब्दहरू