अनिर्मल
Romanized: anirmal, anirmala
देवतालाई चढाइएको फूलपाती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
देवतालाई चढाइएको फूलपाती।
२.
फोहोर वा मैलो भएको; अस्वच्छ।