अर्मल
Romanized: armal, armala
गाईबस्तुले बाली खाँदा गाईबस्तुका धनीबाट बालीधनीलाई सरकार वा पञ्चले भराइदिने बिगो; बाली नोक्सानीको हर्जाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
गाईबस्तुले बाली खाँदा गाईबस्तुका धनीबाट बालीधनीलाई सरकार वा पञ्चले भराइदिने बिगो; बाली नोक्सानीको हर्जाना।