अर्मले
Romanized: armale
पिरिया वा पिर्रेका आकारको, कलिला मुन्टाको तरकारी खाइने झारविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पिरिया वा पिर्रेका आकारको, कलिला मुन्टाको तरकारी खाइने झारविशेष।