अर्मपर्म
Romanized: armaparm, armaparma
आलोपालो गर्दै खेतबारीमा गरिने काम; पर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [द्वि पर्म]
1
आलोपालो गर्दै खेतबारीमा गरिने काम; पर्म।