अर्मल्नु
Romanized: armalnu
नोक्सान भए जतिको बिगो निर्धारित गर्नु; तौल आदिद्वारा अनुमान गर्नु; अर्मल तोक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [अर्मल+नु]
1
नोक्सान भए जतिको बिगो निर्धारित गर्नु; तौल आदिद्वारा अनुमान गर्नु; अर्मल तोक्नु।