अराल्नु
Romanized: araalnu, aralnu
अधकल्चो पारेर भुट्नु, राम्रोसँग नपाक्ने गरी भुट्नु; आधा काँचो हुने गरी मकै आदि भुट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत अराल+नु]
1
अधकल्चो पारेर भुट्नु, राम्रोसँग नपाक्ने गरी भुट्नु; आधा काँचो हुने गरी मकै आदि भुट्नु।