अरालो
Romanized: araalo, aralo
पूरा नपकाएको (तरकारी आदि); मन कुडिँएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पूरा नपकाएको (तरकारी आदि); मन कुडिँएको अवस्था।
२.
आधा पाकेको; मन कुडिँएको।