अराइतो
Romanized: araaito, araito
च्यार्रचुर्र गर्ने; रुखो स्वभाव देखाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
च्यार्रचुर्र गर्ने; रुखो स्वभाव देखाएको।