अराउनु

Romanized: araaunu, araunu

आज्ञा दिनु; कामका निम्ति खटाउनु; अहाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत अर्ह+आउ+नु]

1
आज्ञा दिनु; कामका निम्ति खटाउनु; अहाउनु।

सम्बन्धित शब्दहरू