अह्राउ
Romanized: ahraau, ahrau
अह्राउ (ahraau) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अह्राउ(१)
(नाम)
1.
हे. अराउ।
अह्राउ(२)
(नाम [संस्कृत अह्र+आउ])
1.
अह्राउने; खटाउने काम वा प्रक्रिया; अह्रोट।