अहाउ

Romanized: ahaau, ahau

अह्राउने काम; खटाउने क्रिया वा प्रक्रिया; अहोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अर्ह+आउ]

1
अह्राउने काम; खटाउने क्रिया वा प्रक्रिया; अहोट।

सम्बन्धित शब्दहरू