हाउ
Romanized: haau, hau
हाउ (haau) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
हाउ
(नाम [संस्कृत हाव])
१..
स्त्रीजातिले आँखा, मुख, हात आदि नचाएर अरूलाई आकर्षण गर्ने चेष्टा; हाव।
२..
सङ्गीत, नृत्य आदिमा कुनै भाव अभिव्यञ्जित गर्नाका लागि गरिने अङ्गहरूको चेष्टा।
हाउ(२)
(नाम [अनुकरण मूल])
1.
केटाकेटीलाई डर देखाउन वा तर्साउनका लागि कल्पना गरिएको भयावह प्राणी।