बहाउ

Romanized: bahaau, bahau

पानी आदि तरल वस्तु होचोतिर जाने काम; बहने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पानी आदि तरल वस्तु होचोतिर जाने काम; बहने काम।

सम्बन्धित शब्दहरू