बहलाउ
Romanized: bahalaau, bahalau
मनलाई आनन्द दिने वा दुःख बिर्साउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बह+आउ]
1
मनलाई आनन्द दिने वा दुःख बिर्साउने काम।