पुलाउ
Romanized: pulaau, pulau
उसिनेको मासुको केस्रा मिसाई वा नमिसाई भिजाएको चामल घिउतेलमा पकाएर तयार पारिएको मसलादार भात; मांसोदन; पुलाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी पुलाव८ संस्कृत पुलाक/पलान्न]
1
उसिनेको मासुको केस्रा मिसाई वा नमिसाई भिजाएको चामल घिउतेलमा पकाएर तयार पारिएको मसलादार भात; मांसोदन; पुलाव।