पुला

Romanized: pulaa, pul, pula

सागपात आदि बेच्न पारिएको मुठो; सागपातको मुठो; बिटा; कल्ली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पुल]

1
सागपात आदि बेच्न पारिएको मुठो; सागपातको मुठो; बिटा; कल्ली।

सम्बन्धित शब्दहरू