पुलाव

Romanized: pulaava, pulaav, pulaawa, pulav

उसिनेको मासुको केस्रा मिसाएर वा नमिसईकन भिजाएको चामल घिउतेलमा पकाएर तयार पारिएको मसलादार भात; मांसोदन;पुलाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

1
उसिनेको मासुको केस्रा मिसाएर वा नमिसईकन भिजाएको चामल घिउतेलमा पकाएर तयार पारिएको मसलादार भात; मांसोदन;पुलाउ।

सम्बन्धित शब्दहरू