पुलामी
Romanized: pulaami, pulaamee, pulamee, pulamii
तामेली वंशका सन्तति मानिने पुलामी मगरहरू। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मगराँती]
१.
तामेली वंशका सन्तति मानिने पुलामी मगरहरू।
२.
मगरात मूलका नेपालीको एक थर।