गुलाम
Romanized: gulaama, gulaam, gulam, gulama
कमारो; दास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कमारो; दास।
२.
अधीनस्थ व्यक्ति; एँचमा परेको मान्छे।
३.
दहर र मिमका बिचको एघार फुट्टीलाई सङ्केत गर्ने तासको पत्ती।