पुलाक
Romanized: pulaaka, pulaak, pulak, pulaka
पकाएको चामल, भातको सिता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पकाएको चामल, भातको सिता।
२.
खराब किसिमको अन्न।
३.
भित्र चामल नभएको सेप्रो धान; पोगटो।