पुलक
Romanized: pulak, pulaka
प्रेम, हर्ष, भय आदिका उद्रेकबाट शरीरका रौं ठाडा हुने क्रिया; प्रेमादिका कारणबाट जिउ जिरिङ्ग हुने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्रेम, हर्ष, भय आदिका उद्रेकबाट शरीरका रौं ठाडा हुने क्रिया; प्रेमादिका कारणबाट जिउ जिरिङ्ग हुने क्रिया।
२.
खानीबाट निस्कने वा निकालिने वस्तु; खनिजपदार्थ।
३.
रायोको एक प्रकारको मसला।