पुलकित

Romanized: pulakit, pulakita

प्रेम, हर्ष आदिले रौं ठाडा भएको; रोमाञ्च भएको (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
प्रेम, हर्ष आदिले रौं ठाडा भएको; रोमाञ्च भएको (व्यक्ति)।

सम्बन्धित शब्दहरू