पुलकावली

Romanized: pulakaavali, pulakaawali, pulakawali, pulakaavalee

प्रेम, हर्ष, भय, आदिको कारणबाट शरीरका रौं धेरै बेरसम्म ठाडा हुने क्रिया वा स्थिति; धेरै बेरसम्मको रोमाञ्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्रेम, हर्ष, भय, आदिको कारणबाट शरीरका रौं धेरै बेरसम्म ठाडा हुने क्रिया वा स्थिति; धेरै बेरसम्मको रोमाञ्च।

सम्बन्धित शब्दहरू