गुणावली
Romanized: gunaavali, gunaawali, gunawali, gunaavalee
गुणन गर्ने विधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गुणन गर्ने विधि।
२.
गुणैगुणको लहर; गुणहरूको माला।