गुणा

Romanized: gunaa, gun, guna

कुनै अर्को सङ्ख्यालाई कुनै सङ्ख्याले गुनिएको; गुणन गरिएको (दोबर, तेवर वा दुना, तिना इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत गुणन]

१.
कुनै अर्को सङ्ख्यालाई कुनै सङ्ख्याले गुनिएको; गुणन गरिएको (दोबर, तेवर वा दुना, तिना इ.)।
२.
(नाम) गणितमा कुनै एक सङ्ख्याले कुनै अर्को सङ्ख्यालाई गुन्ने क्रिया वा विधि; गुणन।

सम्बन्धित शब्दहरू