गुणाढ्य
Romanized: gunaadhya, gunaadhy, gunadhy, gunadhya
धेरै असल गुण भएको; सद्गुणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
धेरै असल गुण भएको; सद्गुणी।
२.
(नाम)
पैशाची प्राकृतमा 'बड्ड कहा' (बृहत् कथा) नामक ग्रन्थ लेख्ने प्रसिद्ध कवि।