गुणक
Romanized: gunak, gunaka
कुनै अङ्कलाई गुणन गर्ने अङ्क; गुन्ने अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै अङ्कलाई गुणन गर्ने अङ्क; गुन्ने अङ्क।
२.
गुणन गर्ने मानिस; गुन्नेवाला।