गुणकारी

Romanized: gunakaari, gunakaaree, gunakaree, gunakarii

कुनै न कुनै प्रकारको गुण भएको वा फाइदा गर्ने; लाभदायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कुनै न कुनै प्रकारको गुण भएको वा फाइदा गर्ने; लाभदायक।

सम्बन्धित शब्दहरू